देश कालमधेश प्रदेशको सभामुखमा रामअशिष यादव निर्वाचित
यादव बहुमतका साथ निर्वाचित भएपछि नेकपा एमालेकी प्रदेश सभा सदस्य शारदा देवी थापाले प्रस्ताव गरेको तथा एमालेकै प्रदेश सभा सदस्य त्रिलोकी प्रसादको सभामुख पदका लागि दर्ता भएको उम्मेदवारीमाथि छलफल आवश्यक नरहेको उपसभामुखले घोषणा गरिन्।
१० महिना अगाडि · देश काल











