बिज्ञान-प्रबिधिएमआई मोबाईलको डिलर जनकपुरमा, दशैँ तिहारमा बम्पर अफर !
न्यूज ब्यूरो, जनकपुरधाम । मोबाईल जगतमा भारतको उत्कृष्ट कम्पनीमध्ये एक एमआई मोबाईलको डिलरसिप जनकपुरधामा शुभारम्भ गरिएको छ । जनकपुरधामको भानुचोक स्थित रहेको राष्ट्रिय वाणिज्य वैँकको तल आर. जे. फ्राइन्डस जनकपुर को सँचालनमा " आरजे फ्राईन्डस ट्रेड लिंक" जनकपुर नामक डिलर नामको डिलरसिपको शुभारम्भ गरिएको हो
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











