प्रमुख समाचारराममनोहरको न्यायका लागि सिरहा जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाउन गएका १० पक्राउ
न्यूज ब्यूरो, सिरहा । प्रहरी हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको घटनाबारे सत्य–तथ्य छानविनको मागसहित न्यायको लागि सिरहा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाउन गएका स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेका छन् । ज्ञापन–पत्र बुझाउन जाँदा प्रम
८ वर्ष अगाडि · प्रमुख समाचार











