देश कालयज्ञका लागि विशाल कलश यात्रा
न्यूज ब्यूरो, सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा २४ घण्टे यज्ञ सुरु भएको छ । बरियारपट्टी वडा नम्बर–४ नबटोलीमा ब्रह्म (नगर डिँहवार) पुजा र २४ घन्टे अष्टयाम सुरु भएको हो । नबटोलीस्थित रहेको मन्दिरमा सुरु भएको पुजन कार्यक्रममा ४०० बढी सहभागीसहितको विशाल कलश यात्रा निकालिएको थियो । बाजागाजासहित नि
७ वर्ष अगाडि · देश काल











