प्रमुख समाचारनेपाल-भारत बोर्डर ७२ घण्टा (तीन दिन) को लागि बन्द हुने
नेपाल–भारत सीमामा सुरक्षा समन्वयका लागि यस्ता संयुक्त बैठकहरू नियमित रूपमा आयोजना हुँदै आएका छन्, जसमा दुवै देशका सुरक्षा अधिकारीहरू एक–अर्काको क्षेत्रमा पुगेर समन्वय गर्ने परम्परा रहँदै आएको छ।
९ महिना अगाडि · प्रमुख समाचार










