न्यूज हाईलाईटघरबाटै नागरिकता र पासपोर्ट बाँडने तीन कर्मचारी पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारी कागजात किर्ते गरी नक्कली नागरिकता र राहदानी घरमै बनाउने गिरोहका थप तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषामै कार्यरत नायब सुब्बा भुला मण्डल, कार्यालय सहयोगीद्वय अरुण कुमार यादब र वीरेन्द्र चौधरी छन् । यसअघि सोही कार्याल
७ वर्ष अगाडि · न्यूज हाईलाईट











