न्यूज हाईलाईटNcell टावरको १७ वटा ब्याट्री चोरी गरी भाग्दै गर्दा ४ जना पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । मोबाईल कम्पनी एनसेलको टावरमा प्रयोग गरिएको १७ वटा फास्ट चार्जिङग व्याट्री सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नं. १ जनमुक्ति चोकभन्दा करिब आधा किलोमिटरको दुरी पूर्वको खेतमा स्थापित गरिएको एनसेलको टावर प्रसारणको लागि प्रयोग गरिएको १७
७ वर्ष अगाडि · न्यूज हाईलाईट











