गाउँ / समाज'कमला बचाउ' को लागि भारतल सहयोग गर्ने , अभियानी यादवलाई १०८ नदिको जलले सम्मान
जनकपुरधाम, १ फागुन । "कमला बचाउ अभियान" का युवा अभियानी तथा अगुवा विक्रम यादवलाई भारतमा सम्मान गरिएको छ । धनुषा जिल्ला र सिरहा जिल्लाको सीमामा रहेको कमला नदी बचाउको लागि कल्पणा गरेका युवा अभियानी यादवले कमला बचाउकै शिलशिलामा हुन सक्ने सहयोगको अपेक्षा सहित भारत विहारको पटना पुगेका थिए । कमला नदी बचाउ
७ वर्ष अगाडि · गाउँ / समाज











