न्यूज हाईलाईटदुईदिने तालिमको उद्घाटन गर्दै उपमेयर यादवले भनिन्, ‘मधेशबाट महिला हिंसा चाँडै हट्छ’
जनकपुरधाम, ८ फागुन । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा ‘महिला हिंसा न्यूनीकरणमा सरोकारवालाहरुको भुमिका’ विषयक २ दिने तालिम सुरु भएको छ । तराई मधेशमा बिकराल देखिएको महिला हिँसा नियन्त्रण गर्ने उद्देश्यले बुधवारबाट २ दिने तालिम सञ्चालन गरिएको हो । नगरकी उपप्रमुख मिना यादवको अध्यक्षता तथा प्रतिनिधिसभा
७ वर्ष अगाडि · न्यूज हाईलाईट











