देश कालआपरुपी शिवलिंग उत्पन्न भएको एक वर्ष पुरा
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवी २ स्थित तुताहामा आपरुपी शिवलिङ उत्पन्न भएको १ वर्ष पुरा भएको अवसरमा कलश यात्रा सहित जल अर्पण गरिएको छ । भक्तजनहरुले दुहवी २ स्थित तुताहाको आपरुपी शिवलिङ पुजा स्थलबाट दुहवीको बुढीखोलाबाट जल लिइ काली मन्दिर हुँदै बाजागाजा र नाचगान सहित दुहवी बजार परिक्रमा गरि जल अ
७ वर्ष अगाडि · देश काल











