क्राईम ब्यूरोजनकपुरमा १० वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा १ पक्राउ
जनकपुरधाम, ६ फागुन । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा एक बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका घर भएकी १० वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत ३ घर भई हाल जनकपुरधाम उपमहान
७ वर्ष अगाडि · क्राईम ब्यूरो











