आर्थिक ब्यूरोबम लिएर व्यापारी तर्साउने सहित सुन तस्कर पनि पक्राउ !
न्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरीले सदरमुकाम गौरमा नक्कली बम राख्ने र सुन तस्करिमा समलग्नलाई सुन सहित पक्राउ गरि सार्वजनिक गरेको छ। शुक्रवार पत्रकार सम्मेलन नक्कली बम कान्ड र सुन कान्डमा समलग्न एक भारतिय सहित दुई नेपाली नागरिकलाइ सार्बजनिक गरेको हो । गत बिहीवार ढडकन चोकमा बम राखि स्थानीय व्यापारी ध
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











