प्रमुख समाचारअपडेट : प्रहरी र प्रदर्शनकारीबीच झडप, जनकपुरबाट थप प्रहरी जाँदै !
न्यूज ब्यूरो, जनकपुरधाम । बलात्कार पीडित बालिकाको न्यायको माग गर्दै स्थानीय महिलाहरुले ईलाका प्रहरी कार्यालय महेन्द्रनगर उपर ढुँगामुढा प्रहार गरेका छन् । आज दिउँसैदेखि पीडितको न्यायको माग गर्दै महिला अधिकारकर्मीहरु सहित स्थानीय महिलाहरुले प्रहरी प्रशासन विरुद्ध नारावाजी गरेका छन् । प्रदर्शनको क्रममा
७ वर्ष अगाडि · प्रमुख समाचार











