न्यूज हाईलाईटनगरकी महिलालाई बालविवाह र दाईजोविरुद्ध खुलेर बोल्नसक्ने बनाउँदैछौं : मेयर यादव
न्यूज ब्यूरो, सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले नगरकी महिला तथा किशोरीलाई बालविवाह र दाईजो प्रथाविरुद्ध खुलेर बोल्नसक्ने बनाइरहेको बताएका छन् । सिरहाको मिर्चैया कटारी चोकस्थित एभरेस्ट होटेलमा शुक्रवारदेखि सञ्चालन भएको बालविवाह तथा दाईजो प्रथा विरुद्धको तीनदिने तालिमलाई उद्घाटन गर्दै मेय
७ वर्ष अगाडि · न्यूज हाईलाईट











