गाउँ / समाजधनुषाको गणेशमान चारनाथ नपामा दलित सशक्तिकरण तालिम
न्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा दलित सशक्तिकरण तालिम सुरु भएको छ । गणेशमान चारनाथ नपाको सहयोग एवं गैर सरकारी संस्था समाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा २ दिने तालिम शुभारम्भ गरिएको हो । नगरकी उपप्रमुख मीना यादवको प्रमुख आतिथ्यमा शुभारम्भ गरिएको कार्यक्रममा ७० बढी सहभ
७ वर्ष अगाडि · गाउँ / समाज











