प्रमुख समाचारकान्छो मेयरको 'रेस्क्यू टिम' कमलामा, बीचमै फँसेका ८ जनालाई जीवितै उद्धार !
न्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो मेयर एवम् उनका टीमद्धारा कमला नदीमा फँसेका ८ जनालाई जिवितै उद्धार गरिएको छ । विगत ४ दिनदेखि निरन्तर परेको अबिरल बर्षाका कारण तराई मधेशको विभिन्न नदीहरुमा पानीको उच्च बहाब भएको छ भने आसपासका क्षेत्रहरुमा हाई अलर्ट जारी समेत गरिएको छ । धनुषा र सिरहा जोडने कमला
७ वर्ष अगाडि · प्रमुख समाचार











