प्रमुख समाचारप्रहरीले गरिब कुटेको भिडियो खिच्नेलाई कुटपिट गर्ने २ प्रहरी निलम्बन हुने !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको फुटपाथमा नरिवल बेच्ने युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो खिचेका अभियन्ता सुशील कर्णलाई दुव्र्यव्यवहार गरेका २ प्रहरीलाई निलम्बन गरिने भएको छ । जनकपुरको जानकी प्रहरी चौकीका प्रहरीले अभियन्ता कर्णलाई चौकीमा बोलाएर भिडियो किन खिचेको भन्दै कुटपिट गरेका २ प्रहरीलाई का
७ वर्ष अगाडि · प्रमुख समाचार











