खेल / खेलाडीगोलबजार मेयर गोल्डकपः सलहेश युवा क्लब र ब्रदर्श हुड उदयपुर फाइनलमा भिड्ने
शनिबार भएको उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक सौरभ बराल ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई उक्त पुरस्कार गोलबजार नगरपालिकाका लेखा अधिकृत रामसुफल साहले प्रदान गरेका थिए।
६ महिना अगाडि · खेल / खेलाडी











