देश कालजनकपुर यातायात कार्यालयबाट ५ जना बिचौलिया (दलाल) पक्राउ
सो क्रममा प्रहरीले घटनास्थलबाट पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेहरूमा जनकपुरधाम–९ बस्ने ३२ वर्षीय सरोज भनिने मनोज कुमार महतो, जनकपुरधाम–१४ मुजेलिया बस्ने ४४ वर्षीय विजय कुमार यादव, मिथिलाबिहारी नगरपालिका–३ घर भई हाल जनकपुरधाम–७ बस्ने ४५ वर्षीय अरुण प्रसाद साह, जनकपुरधाम–८ बजरँग चोक बस्ने ३४ वर्षीय कन्हैया झा र हंसपुर नगरपालिका–५ सुगानिकास बस्ने २९ वर्षीय सुरेश साह रहेका छन्।
६ महिना अगाडि · देश काल











