क्राईम ब्यूरोफोनमा विवाद, माफी माग्न गएका दुई दाजुभाईलाई मासु काटने कट्टाले मन्दिरमै निर्मम हत्या
प्रारम्भिक अनुसन्धानअनुसार मृतक दाजुभाइ ललितपुरको इमाडोलमा बसोबास गर्दै आएका थिए। उनीहरू त्यहीँ जन्मिएर हुर्किएका हुन् भने उनकी आमा हाल लन्डनमा रहेको बताइएको छ। सोही कारण उनीहरू पनि आमा भेट्न विदेश जाने तयारीमा थिए।
६ महिना अगाडि · क्राईम ब्यूरो











