स्वास्थ्य ब्यूरोयोग साधनबाट नाकारात्मक शक्तिको विनाश हुन्छ : बरबरिया
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले योग साधनबाट नाकारात्मक शक्तिको क्षय हुने गरेको जीकिर गर्नुभएको छ । योग समिति यदुकुहा आयुर्वेद औषधालय शहिदनगरको तेस्रो वार्षिकोत्सवको अवसरमा बोल्दै मेयर बरबरियाले योग साधनको माध्यमबाट शान्ती स्थापनाका साथै नाकारात्मक
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











