स्वास्थ्य ब्यूरोनेपाल कुशवाहा कल्याण समाजद्धारा मिर्चैयामा रक्तदान
न्यूज ब्यूरो, सिरहा । नेपाल कुशवाहा कल्याण समाज सिरहाद्धारा मिर्चैयामा रक्तदान कार्यक्रम गरिएको छ । समाजले शनिबार मिर्चैयास्थित कटारी चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । रगतको बढ्दो मागलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको जिल्ला कार्यसमिति सदस्य अकलदेव सिंहले जा
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











