प्रमुख समाचारकमला नगरपालिकाका मेयर यादव र उपमेयर मण्डलबीच कुटाकुट
यता, उपमेयर मण्डलले चप्पल प्रहार भएको कुरा मिथ्या र कपोकल्पित भएको बताईन् । न्यूज ब्यूरोसँगको कुराकानीमा उपमेयर मण्डलले मेयरमाथि हात हालाहाल मात्रै भएको र चप्पल प्रहारको कुनै घटना नभएको बताईन् । उनले सो कुराको खण्डन गरिन् ।
५ महिना अगाडि · प्रमुख समाचार











