ब्यूरो-रिपोर्टरमहिलाको प्रतिनिधित्व बढाएर ५० प्रतिशत पुर्याउन माग
नेपाल प्रहरीको तथ्याकं अनुसार ९१ प्रतिशत हिंसा चिनजानकै व्यक्तिबाट हुने गरेको छ । नेपालमा हुने कूल हिंसाको आधारमा २९ प्रतिशत लैङगिक हिंसा हुने गरेको छ । त्यसैगरी श्रेष्ठले नेपालमा अझैपनि गोप्य रुपमा ‘सरोगेट’ हुने गरेको खुलासा गरे । जसले महिलाको प्रजनन् अधिकारमाथि अर्को समूहले हस्तक्षेप गरेको उनको भनाइ छ । त्यसैगरी ‘लिभिङ टुगेदर’ को सम्बन्धमा पनि महिलाहरु अत्यधिक शोषणमा परेका कारण कानूनी जटिलतालाई सम्बानेधन गर्नुपर्ने माग गरे ।
५ महिना अगाडि · ब्यूरो-रिपोर्टर










