प्रमुख समाचारकाठमान्डौँमा वृद्ध यात्रुमाथि हातपात गर्ने बस कन्डक्टर पक्राउ !
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार वैशाख २६ गते ललितपुरको एकान्तकुना सडक खण्डमा भाडाको विषयमा यात्रुसँग विवाद हुँदा शेर्पाले अभद्र व्यवहार गर्नुका साथै हातपात गरेका थिए । घटनापछि सर्वसाधारणले विरोध जनाएका थिए ।
५ महिना अगाडि · प्रमुख समाचार











