देश कालजसपा नेपाल र लोसपा नेपाल फेरी एउटै छातामुनी, यादव र ठाकुरको एकता
जसपा नेपालका नेता शैलेन्द्र साहका अनुसार आयोगले मागेअनुसार सबै प्रक्रिया पूरा गरी आवश्यक कागजात बुझाएपछि पार्टीले आधिकारिक मान्यता प्राप्त गरेको हो । आयोगले एकताको जानकारी संघीय संसद् सचिवालय र प्रदेश सभा सचिवालयहरूलाई समेत पठाइसकेको उनले बताए ।
५ महिना अगाडि · देश काल










