
Lumbini Lions

Janakpur Bolts

Lumbini Lions

Janakpur Bolts
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७१२ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । सिरहामा एक महिलालाई डायन (बोक्सी) भन्दै कुटपिट गरी फरार रहेका एक जना आरोपित पक्राउ परेका छन् । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं. ५ बस्ने राम नारायण यादवकी श्रीमति मुर्ती देवी यादवलाई उनकै घरमा पसेर बोक्सी भन्दै कुटपिट गरी फरार रहेका सँतोष यादवलाई पक्राउ गरिएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । चौधरी आँखा अस्पताल लहानको शाखा धनुषाको धनुषाधाम बजारमै स्थापना गरिएको छ । एक कार्यक्रमबीच धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले सो शाखा अस्पतालको उदघाटन गरेका छन् । विहिबार बिश्व दृष्टि दिवसको उपलक्ष्यमा आँखा तथा कान उपचार केन्द्र, नेपाल नेत्र ज्योति संघ, सागरमाथा चौधर
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस निकट भातृ एवम् विद्यार्थी सँगठन नेपाल विद्यार्थी सँघले एसएलसी/एईई ग्रेडको आधारमा भर्ना लिएर आन्दोलनको चेतावनी दिएका छन् । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद अन्तर्गत पुर्ण शुल्कीय तथा प्रमाणपत्र तह र प्री–डिप्लोमा तहमा शैक्षिकसत्र २०७७ सालको लागि बि
६ वर्ष अगाडि · राजनीतिक
कृषि/ कृषकन्यूज ब्यूरो, रौतहट । रौतहटको एक किसानको खेतमा लगाईएको धानबाली अज्ञात समूहले काटेर फालिदिएको छ । जिल्लाको कटहरिया नगरपालिकामा एक किसान को मिहिनेतमा पानी फेरिएको छ । नगरपालिका को वार्ड नम्बर ८ पिप्रा पोखरिया टोलका किसान जोगि राय यादवको खेतमा लगाईएको धानबाली गएराति अज्ञात समूहले काटेर खेतभरि नै फालिदि
६ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकन्यूज ब्यूरो, वीरगँज । प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको रु १५ करोडभन्दा बढी रकम फ्रीज भएको छ । गत आर्थिक वर्षका लागि प्रदेश सरकारले विभिन्न शिर्षकमा रु २० करोड ४१ लाख ४५ हजार विनियोजन गरे पनि सयममा कार्यविधि नपठाउँदा रु १५ करोड ८५ लाखभन्दा बढी रकम खर्च हुन
६ वर्ष अगाडि · कृषि/ कृषक
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, धनुषा । प्रत्येक वर्ष दशैंमा भव्य र धुमधामका साथ मनाउँदै आएको दुर्गा पूजाको लागि समिति चयन गरिएको छ । मतदानको मार्फत धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी स्थित रहेको दुर्गा मन्दिरको लागि नव दुर्गा समितिको अध्यक्षमा रामबाबु साह सहित उनका पुरै प्यानल नै विजयी भएको हो । गत असोज २० गते
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, बारा । जिल्ला प्रहरी कार्यालय बाराले भैँसी सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बाराका्े सुवर्ण गाउँपालिका वडा नं. ७ स्थित सडकमा अवैद्य भैँसी सहित एक जनालाई पक्राउ गरेको हो । बाराको कलैया उपमहानगरपालिका वडा नं. १६ बस्ने
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजन्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को पर्सा जिल्लाको एक कुखुरा फार्मबाट निस्कने दुर्गन्धको कारण कैयौं बस्तीमा समस्या भएको छ । पर्साको शिवम कुखुरा फार्मबाट निस्केको फोहर तथा दुर्गन्धले पश्चिमी पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं १, २ र ३ का करिब १७ हजार बासिन्दाको स्वास्थ्यमा असर पर्न थालेको छ ।
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्युरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ अफिस) मा सेवाग्राहीहरुको लागि सेन्डीकेट लागू गरिएको छ । यसअघि प्रदेश नं. २ मै सिरहामा सेवाग्राहीहरुको लागि सिन्डीकेट लागू गरिएको थियो भने विहिबारदेखि धनुषा जिल्ला प्रशासन कार्यालयमा पनि सेवाको सिन्डीकेट अर्थात आलोपालो प्रणाली लागू गरिएको
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमान्डौं । काठमान्डौंमा एक ७ बर्षिय बालिकालाई जबरजस्ती करणी (बलात्कार) को प्रयास गर्ने एक पुरुषलाई बटुवाहरुले पक्राउ गरी प्रहरीमा बुझाएको छ । ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा एक ४३ बर्षिय पुरुषलाई पक्राउ गरी प्रहरीमा बुझाएको हो । बुधवार दिउँसो पौने ४ बजेतिर कोटेश्व
६ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ को एक अस्पतालमा आम सर्वसाधारणहरुलाई निःशूल्क (फ्रि) मा उपचार सेवा सुरु गरिएको छ । प्रदेश नं. २ को पूर्वी जिल्ला सप्तरीको रुपनी स्थित रहेको पूर्वक्षत्रीय प्रहरी अस्पतालमा आम सर्वसाधारणहरुको लागि उपचार फ्रि गरिएको हो । अस्पतालमा प्रहरी सुरक्षाकर्मीको उपचार गर्ने लक्
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
न्यूज ब्यूरो, हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्रीका पिए (स्वकीय सचिव) लाई कोरोना पुष्टि भएको छ । बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका स्वकीय सचिवलाई कोरोना सङ्क्रमण भएको हो । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मु
६ वर्ष अगाडि · देश काल