Janakpur Bolts won the toss and chose to bowl

Lumbini Lions
149/820 ov

Janakpur Bolts
Yet to bat
Janakpur Bolts need 150 runs to win
Janakpur Bolts won the toss and chose to bowl

Lumbini Lions
149/820 ov

Janakpur Bolts
Yet to bat
Janakpur Bolts need 150 runs to win
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७१४ समाचार
क्राईम ब्यूरोकेहि दिन अधि मात्रै बिदेह नगरपालिकाको ठाढिबाट बोर्डर आउट पोष्ट महिनाथपुरको प्रहरी निरिक्षक दिलेन्द्र खत्रीको कमाण्डमा गएको टोलीले बिशेष सुचनाको आधारमा १५ किलो गाँजा र आधा किलो चाँदी पक्राउ गरी भन्सार बुझाएको थियो ।
६ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजधनुषाको धनौजी गाउँपालिका वडा नं. ४ तरही स्थित स्थित अबैद्य रुपमा भन्सार छली गरी भारतीय नम्बर प्लेटको बिआर ३२–७२१८ं९३ नम्बरको मोटरसाईकल समेत छाडेर भागेको जनाइएको छ । प्रहरीले ७९ हजारको औषधी सहित करिब ६० हजार रुपैयाँको मोटरसाई गरी १ लाख ३९ हजार बराबरको समान बरामद गरेको हो ।
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरयद्यपी, जनकपुरधाम उपमहानगरपालिकाले समन्वय नगर्दा ट्राफिक प्रहरीलाई समेत फुटपाथ पसलेहरु, रिक्साबालाहरु नटेरेको गुनासो ट्राफिक प्रहरीको छ । सो सन्दर्भमा मेयर लालकिशोर साहसँग सम्पर्क गर्न खोज्दा ९८५०२१७२० नम्बर अफ गरिएको थियो ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खेल तथा खेलाडीको संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल क्युकोसिन कान कराते संघ प्रदेश नं. २ द्वारा शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुक तथा प्रदेशको समग्र विकासको लाग
६ वर्ष अगाडि · खेल / खेलाडी
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जनमत पार्टीमा प्रवेश गर्ने भएका छन् । स्थानिय तहको निर्वाचनमा तत्कालिन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी जनमतमा प्रवेश गर्न लागेका हुन् । फोरम लोकतान्त्रिक ने
६ वर्ष अगाडि · राजनीतिक
क्राईम ब्यूरोभिडियो बनाएर बलात्कार गर्दै महिलाले लगाएको सुनको मंगलसुत्र, कानमा लगाएको नथिया र खुटटाको औंलामा लगाएको ठेसा समेत उनीहरुले लिएर गएको पिडित महिलाको आरोप छ । भिडियो बनाएर आफुलाई बलात्कार गरेपछि घटनाबारे कसैलाई भने सामाजिक संजालमा भिडियो राखि दिने र हत्या गर्ने धम्की बलात्कार आरोपीतहरुले धम्कीका कारण घटना प्रहरीमा ढिलो आएको हो ।
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रदेश ब्यूरोन्यूज ब्यूरो, महोत्तरी । मोटरसाईकलको ठक्करले गम्भिर घाईते भएर विराटनगरमा उपचारत एक बालकलाई उपचारको लागि याचना गरिएको छ । गत असोज १ गते अपरान्ह करिव ४ बजे जलेश्वर भिठामोड सडक खण्डमा मोटरसाईकल ठक्करले घाईते भई हाल विराटनगर स्थित विराट नर्सिंग होममा उपचाररत जलेश्वर नगरपालिका वडा नं. ३ का मोहम्मद मुर्तज
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारमँचमा अहिले प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दी विशिष्ट आतिथ्य ग्रहण गरेका छन् भने सो कार्यक्रममा नेता अनिल झा, प्रदेश नं. २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल, समाजिक बिकास मन्त्री नवल किशोर साह, उधोग तथा वन मन्त्री रामनरेश राय यादव, पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया, प्रदेश साँसद एवम् महामन्त्री मनिस सुमन, साँसद राम आशिष यादव, प्रमेश्वसर साह लगायतका नेताहरु रहेका छन् ।
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । परदेशमा मधेशीहरुको सहयात्री बनेका गैर आवासीय मधेशी सँघ (एनआरएमए) ले निरन्तर मधेशीहरुलाई पीडाको बेला सहयोग जारी राखेका छन् । सोही क्रममा धनुषाको सबैला नगरपालिकाबाट साउदी अरेबिया वैदेशिक रोज़गारीमा गएका मधेशीहरुले ४ परिवारलाई गैर आवासीय मधेशी संघ मार्फ़त आर्थिक सहयोग गरेका छन
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी मेरो साथीको नारालाई यथार्थमा रुपान्तरण गर्न प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका छन् । ६५ औं नेपाल प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको शान्ति सुरक्षामा महत्वपू
६ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को आजको प्रदेशसभा बैठकमा नेपाली काँग्रेसका सांसदले सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । बिहिबार बैठकको शुरुमा विशेष समय लिएर काँग्रेसका सचेतक उपेन्द्
६ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवसको उपल्क्षमा सनराइज युवा सिरहा संजालका युवाहरुद्वारा रैली प्रदर्शन गरिएको छ। प्रदर्शनमा महिला हिंसा बन्द गर, बलात्कारीलाई फासी दे, चुप्पी तोडौं जस्ता नाराहरु लगाउँदै आयोजक सनराइज युवा सिरहा संजालद्वारा निकालिएको रैली गोलबजारको गोलपार्क (गोल्चकर
६ वर्ष अगाडि · गाउँ / समाज