Karnali Yaks won the toss and chose to bowl

Sudurpaschim Royals
152/517.4 ov

Karnali Yaks
Yet to bat
This Over (17.4)
10 runsLast over: 12 runs
Sudurpaschim Royals batting
Karnali Yaks won the toss and chose to bowl

Sudurpaschim Royals
152/517.4 ov

Karnali Yaks
Yet to bat
Last over: 12 runs
Sudurpaschim Royals batting
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७१८ समाचार
प्रमुख समाचारयता, जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे मौखिक जानकारी मात्र आएको जनाउँदै केही बेरमा जानकारी पठाउने जनाए । यता, ईलाका प्रहरी कार्यालय सबैलाले पिडित भनिएकी किशोरीलाई मेडिकल जाँचको लागि अस्पताल पठाउने तयारी गरिएको जानकारी दिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टर“नाच परापूर्वकालदेखि चल्दै आएको छ”, स्थानीय चन्द्रबहादुर चौधरीले भन्नुभयो, “नाच आयोजना गर्न निकै खर्च लाग्ने भएकाले धेरैले छाड्दै आएका थिए । हाल युवाले अन्य जिल्लाबाट यस नाचबारे सिकेर जगेर्नामा जुटेका छन् ।” कञ्चनपुरमा यस नाचको लोकप्रियता बढ्दो छ । परापूर्व कालमा गोठाला जाँदा गोठालाहरुले खेल्दाखेल्दै यस नाचकलाको विकास गरेको थारु बूढापाकाहरुको भनाइ छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजचित्रगुप्त सन्तति सेवा समिति महेन्द्रनगरमा चित्रगुप्त पुजनोत्सव कार्यक्रम प्रत्येक वर्ष मनाउदै आएको छ । निरन्तर मनाउने तथा रमापती चौधरी मन्दिर स्थापना गर्न जमिन दिएर सहयोग गरेको भन्दै सम्मान गरिएको समिति निवर्तमान अध्यक्ष जयशंकर लाल कर्णले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजपरम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसाँझमा सँध्या अर्घ र बिहान सुर्य देवतालाई पानीमा पसेर जलअर्पण सहित अर्घ दिने परम्परा रहिआएको छ । सोही क्रममा पोखरीको पानी सबै बाहिरिएपछि स्थानीयहरुले स्थानीय सरकारलाई पोखरी व्यवस्थापनको लागि आग्रह गर्दा मेयर मण्डल तत्कालै एक्सन लिएका हुन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालदिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका र भरदुतिया मनाइँदैछ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरबिमलेश यादवको अध्यक्षता रहने गरी गठन गरिएको युवा सँजालको उपाध्यक्षमा मनोज मोरबैतालाई चयन गरिएको छ । यस्तै कोषाध्यक्षमा ईसराफिल अन्सारी, महासचिवमा चन्द्रदीप कुमार यादव, सचिवमा विवेक मोरबैतालाई चयन गरिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनसंगित संयोजन अभिषेक पाण्डेले गरेका छन् भने गीतको भिडियो भर्सनमा राजु सर्राफ र मायाले अभिनय गरेको बताईएको छ । गीतमा छायाँकन तथा सम्पादन रजिप सँगमले गरेका छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारतीनवर्ष अघि बैवाहिक बन्धनमा बाँधिएको दुवै जनाबीच विवाहको केही दिनपछि मनमुटाव सुरु भएको बताईन्छ । मनमुटावपछि आरती जनकपुरको पेठिया बजारमा तरकारीको व्यापार गर्दै जीवीका चलाउँदै आएकी थिईन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीकार्यक्रममा वडा नं ३ का अध्यक्ष राजकिशोर साह, गनेशमान चारनाथ नगरपालिका ११ का अध्यक्ष सत्यनारायण सिंह कुंवर दनुवार समाजसेवी , बुद्धिजीवी ,शिक्षाप्रेमी खेलाडी र स्थानीय जनसमुदायको उपस्थितिमा उद्घाटन कार्यक्रम गरिएको छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डलले चार्ड पर्वको अवसर पारेर किसानपुरमा बृहत सरसफाई कार्यक्रममा नगर सफा र सुन्दर बनाउन प्रत्येक नागरिकले सहयोग गर्नुपर्ने बताएका छन् । धनुषाधाम नगरपालिका वडा नम्बर ७ किसानपुरमा समाज कल्याण युवा क्लब अगुवाईमा बृहत सरसफाइ गरिएको हो
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारघरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार