
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२१ समाचार
न्यूज हाईलाईटमधेश सरकारले मधेश आन्दोलनमा शहादत दिएका शहिदहरुको परिवारलाई सरकारी भरणभोषणको जिम्मेवारी उठाउने निर्णय बमोजिम उनलाई अस्पतालमा सरकारी सेवाको लागि नियुक्ती दिएको हो ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालझाले भने आफूहरु एक ठाउँको मान्छे बाटो हिडिँरहदा आक्रमण गर्ने र पछि उल्टै लुटपाटको पनि आरोप लगाउँने हो भने कुनै बेला हामी पनि त्यस्ता आरोप लगाउन पछि नहट्ने जिकिर गरे ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिका भरिका सामुदायिक बिधालयमा आधुनिक शिक्षाका लागि कम्पुटर बितरण गरिएको छ । आधुनिक समय अनुसार प्राबिधिक शिक्षा लागि नगरभरी बिधालयमा माध्यमिक बिधालयलाई ११ वटाको दरले सबै बिधालयमा १०० थान कम्प्यूटर वितरण गरिएको धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशरा
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
अन्तराष्ट्रियभारत बाहेक आरडिआइएफले स्पुतनिक खोप ब्राजिल, चीन र दक्षिण कोरियामा समेत उत्पादन हुने जनाएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरपर्यटकहरुलाई आकर्षित गर्न सक्ने धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय सम्पदाले भरिपूर्ण यस कमलदहको आधुनिक तरिकाले विकास भए देशकै पर्यटकीय गन्तव्यमध्ये एक बन्ने सम्भावना छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं ट्रमा सेन्टर निर्माणका लागि आज जग्गाको स्थलगत निरीक्षण गरेका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको यो दुई योजनामा संघ सरकारले समेत सहयोग गर्ने भए पछि मुख्यमन्त्री राउत सहितको टोलीले दुबै अस
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
आर्थिक ब्यूरोटोलीमा नायब सुब्बा नारायणप्रसाद आचार्य, घरेलु तथा साना उद्योग कार्यालयका नासु अशोक पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं २ का अध्यक्ष केसी लामिछाने, वीरगञ्ज महानगरपालिकाका अजित
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
यद्यपी, आरोपित दिलीप यादवले भूलवंश झ्याल फुटेको बताएका थिए । उनलाई प्रहरीले पक्राउ गरेको थियो भने स्थानीयस्तरबाट मिलापत्र गरी छुटेको हो ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालहाल कामपाका ९१ सामुदायिक विद्यालयमा ४२ हजार विद्यार्थी अध्ययनरत छन् भने ५४१ संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी छन् ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजपाँच दिनअघि रातिको समयमा ताप्ली गाउँपालिकाको कार्यलयभित्र प्रमुख प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत र उपाध्यक्षको
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारप्रहरीले कुटपिट गर्ने भतिज विनोदलाई पक्राउ गरिसकेको छ भने मृतक काका खेलावनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालत्यही घटनाको विरोधमा मङ्गलबार स्थानीय आन्दोलित भएका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली ‘उछिट्टिएर’ लाग्दा तीन जना घाइते भएको थिए ।
५ वर्ष अगाडि · देश काल