किन हुन्छ यस्तो ?जनकपुरः गर्भपतन गराएकी महिलाको पेटमै बच्चाको अवशेष
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा गर्भपतन गरीएको महिलाको पेटमा बच्चाको शरिरको अवशेष भेटिए पछि विवाद चर्केको छ । जनकपुरका चर्चित स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले ७ महिना पहिले गरेको गर्भपतनमा महिलाको पेटमै बच्चाको शरिरको अवशेष भेटिएपछि विवाद चर्केको हो । महोत्तरीको लोहारपट्टी नगर
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?









