किन हुन्छ यस्तो ?धनुषा: क्वारेन्टाइनको लागि विवाद, स्थानीयद्धारा तालाबन्दी !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा क्वारेन्टाइको सम्बन्धमा विवाद हुँदा स्थानीयहरुले तालाबन्दी गरेको छ । नगराईन नगरपालिका वडा नं. ७ देवडिहा स्थित रहेको समुदायिक विद्यालयमा बनाउन लागिएको क्वारेन्टाइन स्थानीयहरुले रोकेको छ । गाउँको नजिकै विद्यालयमा क्वारेनटाइन बनाउन लाग्दा स्थानीयहरुल
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?









