किन हुन्छ यस्तो ?धनुषाः पोलमै थिए २ मिस्त्री, अचानक लाईन दिएपछि बेहोस
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सडकमा रहेको विजुली पोलकको काम गरिरहँदा अचानक लाईन दिएपछि २ जना घाईते भएका छन् । धनुषाको सबैला नगरपालिका वडा नं. १० सिमाराढीमा शुक्रबार साँझ बन्दै गरेको नयाँ सडकको क्रममा पोल सार्ने क्रममा सो दुर्घटना भएको हो । रोडको पोल सार्ने क्रममा नेपाल विद्युत प्राधिकरण यदुकूहा
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











