विचार / ब्लगके, डा. सिके राउतलाई पहाडले पत्याउँला ?
राउत राजनितीको मूलधारमा आउदा मधेश केन्द्रित दल समाजवादी र राष्ट्रित जनता पार्टी नेपाललाई हदसम्म असर पर्ने राजनितिक विशलेषकहरुको अनुमान रहेको देखिन्छ। समाजवादी र राजपा नेपाल अब समाप्त हुने तर्क दिई राख्दा यसै कारण समाजवादी र राजपा नेपाल एक हुन लागेको अभिव्यक्ति सामाजिक संजालमा समेत देख्न थालिए पनि यसको उतरमा राजपा नेपाल र समाजवादीका नेता आ–आफ्नै तरिकाले खण्डन गर्दै आएका छन।
५ वर्ष अगाडि · विचार / ब्लग











