विचार / ब्लगसिके राउतको बाटो 'जँगली राज' को प्रतिबिम्ब
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गत साताको बिहीवार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरे । उनीहरुले जनकपुर वडा नं. ८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुर्व्‍यवहार गरेका थिए । त्यति मात्र होइन
४ वर्ष अगाडि · विचार / ब्लग










