खेल / खेलाडीकमला क्रिकेट लिगः उद्घाटन खेलमा वडा नं. ५ र ६ का टीम विजयी, आज १–७ र ४–८ भिडदै
उद्घाटन सुरु खेलमा कमला नपा २ र कमला नपा ६ बीच भएको खेलमा टस जितेर पहिलो ब्याटिँग गरेका वडा नंं २ ले एक अभर बाँकी रहँदै अलआउट भए । उनीहरुले जम्मा ११३ रन बनाएर ११४ रनको लक्ष्य दिएका थिए । जवाफी ब्याटिँग उत्रेका वडा नं. ६ का टिमले १० ओभर सकाउँदै लक्ष्य हाँसिल गरेका थिए ।
१ वर्ष अगाडि · खेल / खेलाडी











