खेल / खेलाडीइतिहास रचे भारतीय महिला क्रिकेट टिम, उचाले आईसीसी महिला विश्वकपको ट्रफी
जितसँगै भारतभरि जश्नको वातावरण सिर्जना भयो । दर्शक, पूर्व खेलाडी र राजनैतिक हस्तीहरूले सामाजिक सञ्जाल र स्टेडियममा बधाई दिइरहेका थिए। विशेषज्ञहरूका अनुसार यो जीतले महिला खेलप्रति भारतको ध्यान, लगानी र समर्थकहरूको विश्वास बढाउनेछ ।
११ महिना अगाडि · खेल / खेलाडी











