खेल / खेलाडीशहिद सूर्यनाथ रानको सपना पूरा हुने नजिक छ : नेता बरबरिया
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया (यादव) ले शहिद सूर्यनाथ रानको सपना पूरा हुन केही कदम बाँकी रहेको जिकिर गरेका छन् । धनुषाको शहिदनगर नगरपालिकाको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत वडा नं. ५ पचहर्वामा " शहिद सूर्य
६ वर्ष अगाडि · खेल / खेलाडी











