गाउँ / समाजसिरहामा युवकलाई रुखमा बाँधिएको घटनामा वडाध्यक्षसहित पाँचजनाविरुद्ध जाहेरी, वडाध्यक्ष फरार !
सोमबार वडाध्यक्ष यादवसहितको टोली डोजर लिएर सडक खाली गराउन पुगेको थियो। त्यसक्रममा वीरेन्द्रले विरोध जनाएपछि उनलाई कुटपिट गर्दै रुखमा बाँधिएको आरोप लागेको छ। साथै, निजी जग्गामा बनेका संरचना पनि जबर्जस्ती भत्काएर सडक खुलाइएको पीडितको भनाइ छ।
५ महिना अगाडि · गाउँ / समाज










