गाउँ / समाजकमला नगरपालिकामा पुनः चार वटा वडाको योजनाहरुको सार्वजनिक सुनुवाई सम्पन्न
कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष शिवा पासवानको अध्यक्षता तथा नगर प्रमुख राम उदगार गोईतको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नगरपालिकाको सबै शाखाका कर्मचारीहरुको समेत उपपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज











