गाउँ / समाजसिरहाको नरहा ३ मा पोखरीमा डुबेर एक बालिकाको मृत्यु
न्यूज ब्यूरो, सिरहा | सिरहा जिल्ला स्थित नरहा गाउँपालिका वडा नं ३ मा पोखरीमा डुबेर बुधबार एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नरहा गाउँपालिका–३ खोरीयाका मोहम्मद अकबर मियाँकी छोरी ११ वर्षीया गुडिया खातुनको बुधबार अपरान्ह पोखरीमा डुबेर मृत्यु भएको हो साथीहरुसँग बाख्रा चरा
४ वर्ष अगाडि · गाउँ / समाज










