गाउँ / समाजसिडिओ र एसपीलाई ओरकेष्ट्राबालीको चुनौती, नियम तोडेर पर्वमा अश्लिल ठुम्का
कृष्ण जन्माष्टमी पूजाको अवसरमा आरकेस्ट्रा नाच (केटी नाच) गरिएको छ। आयोजना भएको आरकेस्ट्राभन्दा केहि मात्र दुरीमा प्रहरीचोकी पनि छ । समाजमा विकृति फैलाउने अश्लील गीतमै नृत्य भइरहँदा प्रहरी मुकदर्शक बनेका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज










