गाउँ / समाजधनुषाधाम नगरपालिकाद्धारा २ वटा मोटरबोट सहयोग, धनुषसागरमा मोटर बोट (डुँगा) चल्ने
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि २० किलो मिटर दुरिमा रहेका धनुषाधाम स्थित धनुष सागर पोखरीमा धनुषाधाम नगरपालिकाकाले दुई थान मोटरबोट सहयोग गरेका छ्न । नगरपालिकाका मेयर बालेश्वर मण्डलले धनुष सागर पोखरी तथा धनुष मन्दिर सफाई महाअभियानलाई टेवा पुरयाउने गरी दुई वटा मोटरबोट सहय
३ वर्ष अगाडि · गाउँ / समाज











