गाउँ / समाजनिःशुल्क स्वास्थ्य शिविरबाट करिब ३ हजार सर्वसाधारण लाभान्वित
शिविर सम्पन्नपछि सेवा लिएका सर्वसाधारणहरुले पूर्व मेयर गोईतको प्रशँसा गर्दै चिकित्कसको टोलीलाई समेत प्रशँसा गरेको थियो । उनीहरुले निरन्तर यस्ता शिविरको अपेक्षा समेत गरे ।
३ वर्ष अगाडि · गाउँ / समाज










