गाउँ / समाजजनकपुरः सरस्वति पूजामा मातेका युवकले महिलालाई दिए ठक्कर, चालकको अवस्था गम्भिर
सरस्वति पूजामा तीव्र गतिले रायले चलाएको मोटरसाईकल अनियन्त्रित भएर समतोलिया देवीलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) रामकृष्ण देवकोटाले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज











