गाउँ / समाजनरहामा ७ दिने मोसा, मोबाईल, सटर ग्रील सम्बन्धी तालिम सुरु
न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित नरहा गाउँपालिकामा ७ दिने मोबाईल, मोटरसाईकल, सटर ग्रील सम्बन्धी सीपमुलक तालिम सुरु भएको छ । आज (शुक्रबार, फागुन २६ गते) देखि सुरु भएको सो सीपमूलक तालिम आगामी चैत्त २ गतेसम्म चल्ने आयोजकले जनाएको छ । नरहा गाउँपालिका वडा नम्बर ३ को वडास्तरीय योजनामा
३ वर्ष अगाडि · गाउँ / समाज










