सर्पले टोकेपछि एक महिलाको मृत्यू
केन्द्रमा पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । यसवर्ष सर्लाहीमा सर्पदंशबाट तीनजनाको मृत्यु भइसकेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०२७ समाचार
केन्द्रमा पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । यसवर्ष सर्लाहीमा सर्पदंशबाट तीनजनाको मृत्यु भइसकेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
उक्त दुर्घटनामा धनुषाको लक्ष्मिनिया गाउँपालिका ४ सपही बस्ने ४५ वर्षीया शान्ति देवी सहनी गम्भिर घाइते भएकी छिन् । उनको उपचार सेन्ट्रल अस्पताल लक्ष्मिनियामा भइ रहेको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजलेखापाल टेक नारायण यादव र अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट नगद २ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँ बराबरको बैँक चेकसहित राजविराज नगरपालिका वडा नं. ३ त्रिभुवनचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजट्रयाक्टर जनकपुरधामकै लोहनाको रहेको बुझिएको छ । राजकुमार दाससहित उनका आफन्त (सालो) समेत सोही मोटरसाईकलमा सवार रहेका थिए । उनीहरु सवार मधेश प्रदेश ०२–००७ प २०६८ नम्बरको मोटरसाईकलमा ठक्कर दिएको हो । ट्रयाक्टरको खोजबीन भईरहेको जनाईएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजउनी गाडी चालक सागर राईसँगै मार्केटिङका लागि सिरहा जाने क्रममा मिर्चैयास्थित सहदेव होटेलमा बास बसेका थिए । भट्टराईको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजस्थानीयको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पु¥याएको भए पनि गम्भीर अवस्थाका यादवको उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जानकारी दिएको छ । अहिले कमला नदीसहित आसपासका नदीहरुमा समेत पानीको उच्च बहाब बढेपछि प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजछत ढलानको विषयलाई सहजीकरण गर्न पुगेका पालिका अध्यक्ष यादवसँगै रहे का ज्ञानेन्द्र यादव, मणिशंकर यादव, विनोद यादवलगायत आधा दर्जन घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ,भने विनोदलाई काठमाण्डु पठाइएको छ । यादवको टाउको फुटेको र अत्यधिक रक्तस्राब भएको कारण स्थिति गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् । उनलाई थप उपचारका लागि काठमाण्डु लगिएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजविशेष सूचनाको आधारमा ईन्स्पेक्टर सिँहले तस्करलाई पछयाएको खवर पाएपछि तस्करले छाडेर भागेको उक्त परिमाणको अवैद्य काठ बरामद गर्न सफल भएको हो । गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंह , वन डिभिजन कार्यालय लाहान र नेपाल प्रहरीको सँयुक्त टोलिले सखुवाको काठ नियन्त्रणमा लिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसशस्त्र प्रहरी सिरहाले आजै नौ लाख ७५ हजार बराबरको विभिन्न ब्राण्डको बोवाईल र मोवाइलका पार्टस्हरु बरामद गरेको छ। सशस्त्र प्रहरी भारतबाट नेपाल तर्फ अवैधरुपमा मोटरसाइकलमा ल्याईरहेको मोवाईल र मोवाईलका पार्टसहरु सिरहा नपा १७ पटेर्वाबाट बरामद गरेको हो।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजविद्युत प्राधिकरणको लहान शाखालाई लक्षित गरी न्यूज ब्यूरोमा शुक्रबार समाचार प्रकाशित भएपछि शनिबार बिहानै नयाँ ट्रान्सफर्मर जडानको लागि कर्मचारी पठाएर जडान कार्य गरिरहेको छ । नयाँ विद्युतिय ट्रान्सफर्मर लगाउन थालेपछि सो टोलवासीमा खुसीको माहौल छाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यायाधीश हरिश्चन्द्र इंगनामको एकले इजलासले सोमबार एक लाख धरौटी राख्दै तारेखमा रिहा गर्न आदेश दिएको हो । उपमेयर यादव र उनका पति भारतीय नागरिक रहेको भन्दै सोही ठाउँका एक व्यक्तिले उजुरी दिएका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजजनकपुरको एनआईसी एसिया बैंकबाट उक्त रकम निकालेर घर जाने क्रममा रेल्वे स्टेशनमा लुटेराले १० हजार बराबरको सुनको गहना र पैसाा राखेको ह्याण्ड ब्याग लुटेर लगेको पीडित सुनिताले बताइन् ।
३ वर्ष अगाडि · गाउँ / समाज