गाउँ / समाजजनकनन्दिनी गाउँपालिकामा माओवादी पार्टीको 'जनतासँग माओवादी' कार्यक्रम प्रारम्भ
सो क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै युवा नेता बरबरियादले देशभरिबाट कम्तीमा ८ लाख नयाँ सदस्यता थपको लागि अभियान सँचालन गरिएको बताए । ३ महिनासम्म कमला नगरपालिका र जनकनन्दिनी गाउँपालिकामा अभियान जारी रहने अभियानका कमला जनकनन्दिनी कमाण्ड २ का ईन्चार्ज बरबरियाले बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज











