गाउँ / समाजगाडीले उडाउँदा एक युवकको घटनास्थलमै मृत्यू
आज (शनिबार) बेलुकी करिब ८ः१५ बजेको समयमा महोत्तरीको रामगोपालपुरस्थित ठक्कर दिँदा मृत्यू भएको हो । जलेश्वर– बर्दिवास सडकखण्डमा राम गोपालपुर नगरपालिका वडा नम्बर ३ दोलाठीस्थित दुर्घटना हुँदा रामगोपालपुर वडा नम्बर ८ बिर्ता निवासी अमित कुमार मण्डलको मृत्यू भएको हो । यस घटनाबारे थप विवरण आउन बाँकी छ ।
२ वर्ष अगाडि · गाउँ / समाज










