गाउँ / समाजसुनसरीमा हिन्दु मुस्लिमबीच झडप शान्त पार्न यी ५ बुँदे सहमति
हिजो दुई पक्षबीच भएको झडपका क्रममा १० जना प्रदर्शनकारी र १९ जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ८० राउन्ड हवाई फायर र ४० सेल अश्रु ग्यास प्रहार गरेको थियो ।
२ वर्ष अगाडि · गाउँ / समाज











